टर्कीमा रहेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने

टर्कीमा रहेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने लण्डन् । गैरआवासीय नेपाली संघले टर्कीमा भूकम्पमा परेर अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार भुकम्प गएको थाहा हुनासाथ एनआरएन टर्कीलाई सम्पर्क गरी सहयोग लागि आवस्यक कदम चाल्न निर्देशन दिदै नेपालीहरुको स्थिति के कस्तो छ भन्ने जानकारी संघले लिएको छ। … Continue reading टर्कीमा रहेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्ने